Live on
Your Voice, Your Power
स्वास्थ्य प्रणालीको विषयमा औषधि पर्छ। उपचार गरेपछि वा बिरामी हेरेपछि औषधिको आवश्यकता पर्दछ। त्यसमा केही औषधि नेपालमा आउने र केही नपाउने धेरै कारण छन्। औषधिको मूल्य तोक्न हामी एकदमै उत्साहित हुन्छौँ। यो सरकारी कर्मचारीतन्त्र बाट पनि हुन्छ। कर्मचारी तन्त्र पनि खुसी छ। नेता त झन् खुसी छन् । आज त मैले औषधिको मूल्य तोके भोलि…