Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा भारतीय ब्याटर शिखर धवन अर्धशतक बनाउनबाट चुकेका छन् । एनपीएलमामा दोस्रो अर्धशतक बनाउनबाट चुकेका उनी ४१ बलमा ४५ रन हान्दै आउट भए । उनले आफ्नो इनिङमा चार चौका र एक छक्का पनि हानेका छन् । बिहीबार मात्रै कर्णालीको टोलीसँग होटल हिल्टनको छतमा जन्मदिन मनाएका उनले चितवन…