ब्रेकिङ स्टोरी « Khabarhub

पृथ्वीनारायण शाहले लालमोहर जारी गरेका लिम्बू सुब्बा ‘कुम राय’ को थिए ?

वर्तमानमा घटिरहेको घटनाको जरा कुनै न कुनै रुपमा इतिहाससँग जोडिन्छ। नेपालको राजनीतिक इतिहासमा पाँचथरका आङ्देम्बे लिम्बूको जरा पनि इतिहाससँग गहिरो गरी जोडिएको छ। पाँचथर अम्लाबुङको आङ्देम्बे खलकका देउमान आङ्देम्बेले लिम्बू जातिबाट पहिलो मन्त्री हुने अवसर पाएर एउटा इतिहासको रचना गरे। नेपालको राजनीतिक सङ्क्रमणकालमा विक्रम संवत २०१३ माघ २३ गते टङ्कप्रसाद आचार्य प्रधानमन्त्री नियुक्त हुँदा देउमान…