Live on
Your Voice, Your Power
पोखरा– नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मङ्गलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी आआफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । मतदानका लागि ४२ इलेक्ट्रिक…