ब्रेकिङ स्टोरी « Khabarhub

पावरप्लेमा विराटनगरले दुई विकेट गुमायो : निकोलस किर्टोन रनआउट

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले पावरप्लेमा दुई विकेट गुमाएको छ।पावरप्लेको समाप्तिमा दुई विकेट गुमाएको विराटनगरले ४५ रन बनाएर खेलिरहेको छ। काठमाडौं गुर्खाजसँगको खेलमा विराटनगरले विष्फोटक ब्याट्सम्यान ओपनर लोकेश बम र निकोलस किर्टनलाई गुमाएको हो। नौ बल खेलेका लोकेश ८ रन बनाएर आउट भएका हुन्। उनलाई काठमाडौंका डेन डउथवेटले एलबिडब्लु…