ब्रेकिङ स्टोरी « Khabarhub

सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?

काठमाडौं – अमेरिकी अनुदान सहायता र नेपाल सरकारको बजेटसमेत गरी झण्डै एक खर्ब रुपैयाँ बराबरको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट सम्झौता कार्यान्वयन तत्कालका लागि रोकिएको छ । अमेरिकाको वासिङ्गटनस्थित एमसीसी मुख्यालयले पठाएको पत्रअनुसार नेपालको अर्थ मन्त्रालयले एमसीसी फण्डबाट हुने भुक्तानी रोकिएको जानकारी गराइसकेको छ । थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको १० वर्षसम्म चर्को विवाद झेल्दै नेपालले २०७८…