ब्रेकिङ स्टोरी « Khabarhub

प्रचण्ड काम गर्न प्रधानमन्त्री बन्नु भएको हो

नयाँ सरकार बनेपछि काम कसरी हुन्छ भन्ने विषयमा बहस जारी छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएको छ। कांग्रेसले विश्वासको मत दिएपछि यसलाई कतिपय नेताले शंकाको दृष्टिले हेरेका छन्। अब सरकारले कसरी काम गर्छ ? प्रतिपक्षी दलविहीन बनेको संसद् कसरी अगाडि बढ्छ ? भन्ने विषयमा नेकपाका (माओवादी केन्द्र) का…