ब्रेकिङ स्टोरी « Khabarhub

जो हुन् अविश्वसनीय र आदर्श खेलाडी

काठमाडौँ - कतारको दोहामा सम्पन्न विश्वकप फुटबलको आयोजना। हंगेरीको बुढापेस्टमा सम्पन्न विश्व पौडी च्याम्पियनसिप, अमेरिकाका इयुगेनमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिप। गएको वर्ष २०२२मा सायद यी तीन महोत्सव सबैभन्दा प्रमुख खेल महोत्सवको रूपमा चर्चामा रहे। अर्जेन्टिनाले जितेको विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेको सनसनीपूर्ण प्रदर्शन र फाइनलमा गरेको ह्याट्रिक तथा जिम्बाबेकी सेली अल फ्रेजियरले जितेको पाँचौँ पटकको उपाधि…