ब्रेकिङ स्टोरी Archives | Page 625 of 766 | Khabarhub Khabarhub

पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

बनेपा– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिराले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक…