ब्रेकिङ स्टोरी « Khabarhub

‘सरकारमा जानु अगाडि राजबन्दीको मुद्दा टुंगो लाग्नुपर्छ’

काठमाडौँ - सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन गर्न ल्याएको अध्यादेश यतिबेला विवादमा छ। राजनीतिकको माध्यमबाट भएका आपराधि घटनामा संलग्नलाई मुक्त गर्न यो अध्यादेश ल्याइएको एक पक्षको आरोप छ। अर्को पक्षले निर्दोष व्यक्तिलाई बिना प्रमाण जेलमा राखेको भन्दै यो अध्यादेश आवश्यक भएको बताउँदै आएको छ। सरकारले निर्णय गरेर शीतल निवास पुगिसकेको यो…