ब्रेकिङ स्टोरी « Khabarhub

पर्याप्त सुत्नु स्वास्थ्यलाई फाइदा

काठमाडौं - यदि तपाईं ५० वर्ष भन्दा माथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नु हुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्नसक्छ। र, राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ।…