ब्रेकिङ स्टोरी « Khabarhub

बाराका क्याम्पस प्रमुखको हत्या : सात महिनापछि समातिए मुख्य अभियुक्त

बारा- बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। गत ३२ जेठमा भएको यो हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेर सार्वजनिक गरेको हो । हत्यामा संलग्नरही फरार भएका मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिकाको खजुरिया बस्ने सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बुधबार मोरङमा लुकेको अवस्थामा…