Live on
Your Voice, Your Power
काठमाडौं– सिन्धुलीबाट गत बिहीबार रातिदेखि हराएका हायू परिवारका १६ जना पोखरा महानगरपालिकाको गगनगौंडामा भेटिएका छन् ।सिन्धुलीबाट घर र पशुचौपाया अलपत्र पारेर हिँडेका घरमूली ५२ वर्षीया उर्मिला हायूसहितका सोह्रैजना शनिबार दिउँसो ३ बजे पोखरा पुगेका थिए ।उनीहरूले पोखरास्थित होटल जननीमा ३ वटा कोठा लिएर शनिबारको रात बिताए । होटल जननी सञ्चालक सुनील भुर्तेलका अनुसार बालबच्चासहित सोह्रैजनाको…