Live on
Your Voice, Your Power
काठमाडौँ - पछिल्लो समय काठमाडौँ महानगरपालिकाले एकपछि अर्को गरी सडकमा रहेका मध्यमवर्गीयमाथि अत्याचारको हद पार गर्न थालेको छ। सडक पेटीमा व्यापार व्यवसाय गर्ने तथा आफ्नो पेट पाल्ने मध्यमवर्गीयमाथि काठमाडौँको मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले दिनभर वितण्डा मच्चाउने गरेको छ। सडकमा ठेला राखेर कपडा बेच्ने, साग बेच्ने, तरकारी बेच्नेदेखि सानो सानो व्यवसाय गर्ने जोसुकैले पनि…