ब्रेकिङ स्टोरी « Khabarhub

दोलखाबाट माओ‌वादीका कार्की निर्वाचित

दोलखा - प्रतिनिधिसभा सदस्यमा दोलखाबाट सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्। सोमबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनको साथ पाएका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीलाई झिनो मतले पराजित गरेका हुन्। निर्वाचित कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने सिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन…