ब्रेकिङ स्टोरी « Khabarhub

बक्यौता नउठाई उद्योगमा बिजुली जोडिएपछि सर्वोच्चले बोलायो सरकारलाई

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिरणले काटेको लाइन जोड्ने निर्णयबारे सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ । सरकारको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा…