ब्रेकिङ स्टोरी « Khabarhub

पार्टी राजनीतिमा विद्या र पासाङ : सर्वोच्च पद पाएर पनि अझै के को लोभ ?

काठमाडौं – मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि दुई/दुई कार्यकाल राष्ट्रपति र उपराष्ट्रपति बन्ने शौभाग्य प्राप्त गरेका नाम हुन् – विद्यादेवी भण्डारी र नन्दबहादुर पुन ‘पासाङ’ ! भण्डारी अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का तर्फबाट र पुन हालको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का तर्फबाट दोहोर याएर क्रमशः राष्ट्रपति र उपराष्ट्रपति भइसकेका नेता हुन् । औपचारिक रूपमा…