ब्रेकिङ स्टोरी « Khabarhub

ज्ञानेन्द्र कार्कीले बढाउँदै अग्रता, कुसियैत ३ सय ४१ मतले पछाडि

काठमाडौं– सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना अझै सकिएको छैन। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अन्तिममा अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणामअनुसार कार्कीले २६ हजार ४७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २५ हजार ७ सय ६ मत पाएका छन्। उनीहरुबीच ३ सय…