ब्रेकिङ स्टोरी Archives | Page 667 of 764 | Khabarhub Khabarhub

नेपालमा अमेरिका र चीनको चर्को शीतयुद्ध

काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसी लागू भएपछि नेपालमा चीन र अमेरिकाबीच शीतयुद्ध चर्किएको छ। एमसीसी संसदबाट पारित भएर लागू भएपछि उत्तरी छिमेकी चीन नेपालसँग चिढिएर अमेरिकासँग शीतयुद्धमा उत्रिएको हो। चीनले आफ्नो महत्वाकांक्षी परियोजना ‘बीआरआई’ अगाडि बढाएको थियो। अमेरिकाले त्यसअघि नै एमसीसी परियोजना विभिन्न देशमा लागू गराउँदै नेपालमा पनि ल्याएको थियो। एमसीसी रोक्ने प्रयास असफल…