ब्रेकिङ स्टोरी « Khabarhub

डडेलधुराबाट प्रधामन्त्री देउवा निर्वाचित

डडेलधुरा – प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट संसदमा निर्वाचित भएका छन् । यो उनको सातौं पटकको संसद यात्रा हो । कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् । उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। डडेलधुराबाट देउवा २०४८ सालपछि लगातार संसदमा निर्वाचित हुँदै आएका छन्। एक मात्रै प्रतिनिधिसभा…