ब्रेकिङ स्टोरी Archives | Page 67 of 839 | Khabarhub Khabarhub

स्कटल्याण्डविरुद्ध बलिङ थालेको नेपाललाई पहिलो ओभरमै विकेट

काठमाडौं - आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक तेस्रो सिरिजको दोस्रो खेलमा टस जितेर स्कटल्यान्डविरुद्ध बलिङ थालेको नेपालले पहिलो ओभरमै विकेट लिएको छ । अमेरिकाको डाल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा सुरु भएको खेलको पहिलो ओभरको पाँचौँ बलमै नेपालका तीव्र गतिका बलर करण केसीले स्कटल्याण्डका ओपनर ब्याट्सम्यान चार्ली टिअरलाई बोल्ड गर्दै पेभेलियन फर्काइदिएका हुन्‌ । यो समाचार…