ब्रेकिङ स्टोरी « Khabarhub

ललितपुर – २ मा एमालेका प्रेम महर्जन विजयी

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ जितको खाता खोलेको छ । एमाले तर्फबाट ललितपुर - २ मा  प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याएका छन्। उनका प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याए । उक्त क्षेत्रमा गठबन्धनले ९हजार ५ सय ३९ मत…