Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । सर्वोच्च बार एसोसिएसनका सदस्य अनन्तराज लुइँटेलका अनुसार रिटमा संसद् सचिवालयले जबरालाई दिएको पत्र…