ब्रेकिङ स्टोरी « Khabarhub

प्यानिक अट्याकले डिभोर्स र दुर्घटना निम्त्याउन सक्छ

काठमाडौं - आजको व्यस्त जीवनशैलीले मानिसलाई धेरै रोगको सिकार बनाई रहेको छ। यति मात्रै होइन, व्यस्त जीवनशैलीको नकारात्मक असरले पुरै जीवनशैली तनावयुक्त हुन थालेको छ। व्यस्त जीवनशैली बाहेक सम्बन्ध बिच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना अत्याधिक बढेको चिकित्सकले बताएका छन्। सम्बन्ध बिच्छेदको कारणले प्यानिक अट्याकको सिकार…