ब्रेकिङ स्टोरी « Khabarhub

सुनकको उदयले फेरिएको विश्व राजनीतिक धरातल

काठमाडौँ - केही महिना अघि मात्र लिज ट्रससँग भारतीय मूलका ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा पराजित भएको समाचारलाई सामान्य लिइएको थियो। तर अहिले परिस्थिति उल्टिएको छ। ट्रसको राजीनामासँगै कन्जरभेटिभ पार्टीले सुनकलाई देशको नेतृत्व सुम्पिएको छ। सुनकको यो सफलतासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै विश्वव्यापी एजेन्डा र “रोडम्याप २०३० ” का लागि सहकार्य गर्न…