ब्रेकिङ स्टोरी « Khabarhub

रुपन्देही ‘भिडन्त’मा किन चुक्यो सत्ता गठबन्धन ?

काठमाडौं – रुपन्देहीको जोगीकुटीस्थित एक रिसोर्टमा गत शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेताको उपस्थितिमा गठबन्धनको प्रदेशस्तरीय भेला चलिरहेको थियो। भेलामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले एकै स्वरमा मौजुदा गठबन्धनलाई आगामी २० वर्षसम्म निरन्तरता दिनुपर्ने बताइरहेका थिए। लुम्बिनी प्रदेशको राजधानी दाङ भए पनि राजनीतिक, व्यापारिक र पर्यटकीय हिसाबले…