ब्रेकिङ स्टोरी « Khabarhub

२८ लाख घुससहित खानेपानी इन्जिनियर पक्राउ 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।  घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत प्लम्बर बखत बहादुर थापा रहेका छन् ।…