ब्रेकिङ स्टोरी Archives | Page 686 of 764 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

काठमाडौँ - प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो । बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।