ब्रेकिङ स्टोरी « Khabarhub

सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ - सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो । जसपा बाहिरिने सुइको पाउनेवित्तिकै…