ब्रेकिङ स्टोरी « Khabarhub

‘विदेशबाट पैसा मात्र होइन, नेपालीले मधुमेह पनि पठाइरहेका छन्’

मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक बढी हुने अवस्था हो। शरीरमा इन्सुलिनको कमीले गर्दा मानिसमा मधुमेह हुन्छ। मधुमेहले युवालाई गरिरहेको असर र त्यसले ल्याउन सक्ने समस्याका विषयमा आधारित भएर जनरल फिजिसियन डा. युएन पाठकसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : पहिला विकसित देशमा डाइबेटिज देखिन्छ भनिन्थ्यो। तर, पछिल्लो समय धेरै नेपालीमा…