ब्रेकिङ स्टोरी Archives | Page 690 of 764 | Khabarhub Khabarhub

राष्ट्रिय सभाबाट बजेटसम्बन्धी तीनवटा विधेयक पारित

काठमाडौँ - राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ । उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय…