ब्रेकिङ स्टोरी « Khabarhub

चुनावले एमालेमा भूकम्प, कांग्रेसमा दाउपेच

काठमाडौँ - चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा भूकम्प गएको छ। आफ्नो आलोचक नेताहरुसँग प्रतिशोध साँधेर एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि एमालेमा भूकम्प गएको हो। खासगरि तत्कालीन समयमा माधव नेपाल गुटमा लागेका नेताहरुप्रति एमाले अध्यक्ष ओलीले प्रतिशोधपूर्ण व्यवहार गरेका हुन्। जसकारण एमालेका वैचारिक तथा नेपाली कम्युनिष्ट राजनीतिमै आशलाग्दा नेता घनश्याम भुसालले…