ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ आज

काठमाडौँ - दुई पटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ। संसदको कार्यकाल नै सकिसकेकाले 'नेपाल नागरिकता ऐन, २०६३ को संशोधन गर्न ल्याएको विधेयक'  प्रमाणीकरण गरिरहनु नपर्ने राष्ट्रपति कार्यालय, शीतल निवासले बताएको थियो। राष्ट्रपतिको सोही कदम…