Live on
Your Voice, Your Power
काठमाडौँ - ‘समय छदाँसम्म कुम्भकर्ण जसरी सुत्ने अनि भोक नलाग्दासम्म अंजिङगर जसरी पल्टिरहने’ यो नेपाली उखान जस्तै लाग्ने भनाइ नेपाली नेताहरूमा बढी प्रयोग हुन्छ। ढिलासुस्ती र अन्यौलताले ग्रसित नेपाली नेताहरूको यो रोग यति डरलाग्दो बन्दै गएको छ कि कैयौँ संवेदनशील मुद्दासमेत ओझेलमा पर्दै गएका छन्। जसले कानुनी राज्यको निरन्तर उपहास गरिरहेको छ। समय छदाँसम्म अल्छी…