ब्रेकिङ स्टोरी « Khabarhub

एमालेको जुलुस नाचगानसहित दरबारमार्गमा (तस्बिरहरू)

काठमाडौं- सत्तारूढ नेकपा एमालेको जागरणसभामा सहभागी हुने नेता-कार्यकर्ता सहभागी जुलुस अहिले दरबारमार्गतिर गइरहेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट सांस्कृतिक कार्यक्रम र नाचगानसहित नेता-कार्यकर्ताहरू सहभागी जुलुस नारायणहिटी संग्रहालयअगाडिको मुख्य सडकमा जम्मा भइरहेको छ। एमालेको जुलुसमा सहभागीहरू विभिन्न जातिका बाजागाजहसहित दरबारमार्ग पुग्दैछन् । जुलुसमा सहभागी कतिपय नाच्दै गाउँदै अघि बढेका छन् । एमालेले जुलुसमा काठमाडौंका नेवार समुदाय,…