ब्रेकिङ स्टोरी « Khabarhub

शिक्षा मन्त्रालयबाट आएको तलब महानगरले फ्रिज गराइदियो

नेपालमा संघीय शिक्षा ऐन आएपछि त्यसमा नबाझिने गरी प्रदेश शिक्षा ऐन बनाउनु पर्छ । प्रदेश शिक्षा ऐनसँग नबाझिने स्थानीय शिक्षा ऐन बनाउनु पर्ने थियो । तर, यहाँ उल्टो भयो । नेपालको संविधान २०७२ जारी भएर स्थानीय तह सिंहदरबारको अधिकार सिंहदरबारभित्र बसेर शिक्षाका दूरगामी नीतिहरू कोरिन्छ। जुन स्थानीय तहमा व्यवहारिक भएन भनेर भनिरहेको अवस्थामा २३ वटा…