Live on
Your Voice, Your Power
काठमाडौं। झापा-१ मा लगातार दुई पटक चुनाव हारिसकेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक ‘हारमा ह्याट्रिक’ गर्लान् या विजय माला पहिरेलान् ? यो धेरैको चासोको केन्द्र बनेको छ। झापाको चुनावी सरगर्मीबीच यो प्रश्नको उत्तर मंसिर ४ पछि मात्र प्राप्त हुनेछ। तर, शर्मा भने तेश्रो पटकको निर्वाचन आफूले जितेरै छाडनेमा दृढ देखिन्छन्। उनको आत्मविश्वास पहिलाभन्दा झन्…