Live on
Your Voice, Your Power
काठमाडौँ - पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार तयार पारिएको प्रतिवेदन विज्ञ समूहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो। नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल…