Live on
Your Voice, Your Power
काठमाडाैँ- प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्यांक लिन जरुरी रहेको बताएका छन् । सीप सिकेर आएका युवाहरुको तथ्यांक संकलन गरी उनीहरुको सीपलाई उद्यमशीलता प्रवर्द्धनमा लगाउन लगाउनु पर्ने बताएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, “त्यसरी सिकेर…