Live on
Your Voice, Your Power
चोकचोकमा बसेर बसिबियालो गर्ने विषय बनेको कारोना भाइरसले केही समय विश्राम लियो। अहिले भने पुनः कोरोना कहरको नयाँ चरण सुरु भएको छ र यसबारे बहस पनि हुन थालेको छ। कोरोना संक्रमण दर पुनः फैलिन सक्ने भनेर सरकारले पनि सचेत गराइरहेकाले अब हामीले ख्याल राख्नुपर्ने अवस्था आइसकेको छ। कोरोना भाइरसको संक्रमण मानिसमा मात्र नभएर जनावरमा पनि…