Live on
Your Voice, Your Power
काठमाडौँ - मलेसियालाई अहिले दक्षिणपूर्वी एशियाको महत्वपूर्ण आर्थिक केन्द्र मानिन्छ । नेपालमा पनि समृद्धिको उदाहरण दिने मुलुकको नाम हो मलेसिया । नेपालमा मलेसियाको अलि बढी नै चर्चा हुने गरेको छ । चर्चा नहोस पनि किन ? धेरै नेपालीलाई रोजगारी दिने महत्वपूर्ण मुलुकको सूचीमा पनि मलेसिया नै छ । जहाँबाट हरेक वर्ष ठूलो सङ्ख्यामा रेमिट्यान्स भित्रिने…