ब्रेकिङ स्टोरी Archives | Page 740 of 840 | Khabarhub Khabarhub

बुढा नेताहरुको बिदाइ अनिवार्य आवश्यकता

काठमाडौँ- उमेरले ६० काटेका नेताहरूको जगजगी नेपाली राजनीतिमा वर्षौँदेखि छ । नेपालमा राणातन्त्र, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीय गणतन्त्रमा पनि वृद्ध नेताहरूकै जगजगी छ । फेरि उनीहरूको जगजगी यति मात्रै छ, जुन प्रधानमन्त्री र मन्त्रीहरूको कुर्सीबाहेक अरू प्राथमिकतामा छैन । यो जगजगीले नेपालको विकास, समृद्धि, आवश्यकता र आधुनिक नेपालको परिकल्पना गर्दैन । केवल नेताहरूको स्वार्थ…