ब्रेकिङ स्टोरी « Khabarhub

जबरासँग महाभियोग समितिले आज पनि बयान लिँदै 

काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्याह्न साढे १२ बजे सुरु हुने आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ । समितिले ४२ वटामध्ये यसअघि १२ वटा प्रश्न सोधिसकेको छ। महाअभियोग सिफारिस समितिमा ११ सदस्य…