ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिनिधि सभामा आज राष्ट्रपतिले प्रमाणीकरण गरेका पाँच विधेयकबारे जानकारी गराइने

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ। संसद सचिवालयले आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल…