ब्रेकिङ स्टोरी Archives | Page 746 of 840 | Khabarhub Khabarhub

थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८८ पिसिआर परीक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप…