ब्रेकिङ स्टोरी « Khabarhub

‘शिक्षा सुधार्ने अधिकार स्थानीय तहले सदुपयोग गर्नुपर्छ’

काठमाडौँ -  शिक्षामा दुई दशकदेखि एक तहको बहस भइरहेको छ। विद्यालय तहसम्म पुग्दा क्रमशः त्यसको प्रभाव देखिँदै आएको छ। ठूलो चुनौती भनेको हामीकहाँ विद्यालय धेरै भए। सरकारले वा कुनै राजनीतिक दलका नेताले केही गरे जस्तो गरेर विना सुविधा विद्यालय मात्र खोलिदिने गरेका छन्। त्यसैले यसका लागि सुधार योजनाले पनि झट्ट परिवर्तन गर्न सकिएला जस्तो मलाई…