ब्रेकिङ स्टोरी Archives | Page 748 of 840 | Khabarhub Khabarhub

भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ

काठमाडौँ : अचानक भारत भ्रमण जानु, भ्रमणबाट फर्किएर पुरानो नेकपाका नेताहरूसँग भेट्नु र कांग्रेस पार्टी बैठकका निर्णय राम्रो भन्नु प्रचण्डको संयोग होइन । यी सबै योजना प्रचण्ड स्वयंमले चाहेर एकपछि अर्को गरी भइरहेका छन् । भारत भ्रमण सकेर फर्किएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाएनन् । तर उनले सो भेट पाएको भए आफू नै…