Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री हेरफेर भएको पनि एक महिना पूरा भएको छ । यो बीचमा मन्त्रीहरूले आफ्नो काम देखाउने प्रयत्न गरिरहेका छन् । मन्त्रीहरू छोटो समयमा परिवर्तन भइरहँदा मन्त्रालयको काम कारवाहीमा असर पर्नेसमेत टीकाटिप्पणी भइरहेका छन् । मन्त्री हेरफेर हुँदा के मन्त्रालयको काममा असर पुग्यो ? कि त्योभन्दा फरक ढङ्गले मन्त्रीहरू अगाडि बढेका…