ब्रेकिङ स्टोरी Archives | Page 761 of 820 | Khabarhub Khabarhub

 प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरौँ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शङ्काले नहेर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले द्विपक्षीय भ्रमण तथा भेटघाट नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र, सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राख्दै तय गरिने भन्दै त्यसमा शङ्का नगर्न आग्रह गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ,…