Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओ नेतृत्वको टोली बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित वीपी संग्रहालयको अवलोकनमा जाने भएको छ। त्यहाँबाट फर्केपछि टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ। त्यसपछि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । प्रचण्डसँग होटल सोल्टीमा…