ब्रेकिङ स्टोरी « Khabarhub

आदिवासी समुदायको नेतृत्व र भारतको चर्चा

भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी समुदायकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिमा सिफारिस गरेपछि दक्षिण एसियामा भारत चर्चाको शिखरमा पुगेको छ। सीमान्तकृतको अधिकारका लागि सङ्घर्ष जारी रहेका संसारका धेरै देशका लागि भाजपाको यो निर्णय उदाहरणीय बनेको छ। भाजपाकोे निर्णयमा सबैभन्दा सकारात्मक भने दक्षिण एसियाली क्षेत्र नै देखिएको छ। संसारका धेरै देशमा सीमान्तकृत समुदायले आफ्नो हक र अधिकारका लागि…