ब्रेकिङ स्टोरी « Khabarhub

गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल

काठमाडौं- पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा पछि परेलगत्तै गोल गरेको छ। पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो । नेपालका लागि काउन्टर एट्याकका क्रममा अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएकी हुन् । यसअघि दोस्रो हाफको सातौँ…